नियम ५
अवधि समाप्त नहुदै सरुवा माग्नमा प्रतिबन्ध
ः
(१) नियम ४ बमोजिम सरुवा भएका कर्मचारीले सार्वजनिक र पर्व बिदा बाहेक नियमले पाउने अन्य बिदा रकमहरू लिई जिल्ला बाहिर गई बसी बिताएमा सो अवधिलाई जिल्लामा रहेको अवधि मानिने छैन ।
(२) सरुवा भएको कर्मचारी आफूलाई ठेकिएको स्थानमा नगएमा विभागीय कारबाई गरिनेछ ।